प्रत्येक ओडामा पार्क बन्ने ठाउँ सरकार ले दिन हुन्छ पार्क बनाउन बजेट छुटीन्ंछ भनेको सुन्छु तर यी असाहाय बेसहारा बाबु आमा बस्ने बासको लागी जग्गा दिदा अख्तियार ले समात्छ भन्ने हाम्रा नगर प्रमुख हरुको भनाई छ हे भगवान् यी दुःखी ले बस्ने बास दिदा अख्तियार ले समात्ने अनि धनी मानी घुम्ने पार्क बन्दा केही नहुने यो कस्तो नियम हो क्या सरकार ??