info@rimasewasamaj.org.np
+977 9845505898
Home
About Us
Introduction
Vission & Mission
Goals & Objectives
Board Members
Our Old Age
Activities
Blogs
Contacts
SUPPORT US
+977 9845505898
Home
About Us
Introduction
Vission & Mission
Goals & Objectives
Board Members
Our Old Age
Activities
Blogs
Contacts
Activities
Home
Activities
बुबाहरु सँग रमाईलो ज्ञान गुण का कुरा सुनेर बस्दा धेरै आनन्द आउने मेरो मन भगवान को कृपा
READ MORE
आज 18 दिन पछी यी साना लालाबालाका बाबालाई जिम्मा लगाई पठाउन पाउदा हामी रिमा सेवा समाज परिवार अति नै खुसी छौ
READ MORE
ठाउँ सानो भएनी मन ठूलो पारेर सेवा गर्दै गर्दा हेर्नुहोस तँ रिमा सेवा समाजमा 65 जना बाबा आमा नानी बाबुहरुको साथमा 15 वटा कुखुरा पनि यसरी हुर्कदैछन
READ MORE
कुलबहादुर खत्री बर्ष 100 सयका यी बृद्द बुबालाई फेरी अहिले भर्खर बुढानिलकण्ठ प्रहरी प्रभागद्वारा सडक बाट उद्दार गरी रिमा सेवा समाज मा ल्याईएको छ
READ MORE
सेवामा नै रमाउने मेरो मन बाबा आमहरुको स्वादलाई नियाल्दै यसरी भोजन तयार गर्न मन लाग्छ
READ MORE
अहिले भर्खर उद्दार गरिएका यी तिन सन्तान र एक आमा
READ MORE
हाम्रा लागी छोरा भने पनि छोरी भने पनि आमा भने पनि रिमा नै भन्नुहुन्छ आमाहरु
READ MORE
पहिलो पाठशालाा घर हो नानिबाबु हरुको लागी र दोस्रो पाठशाला भनेको स्कुल हो
READ MORE
आमा बाबाको आशिर्बाद ले यो छोरी सधैं यसरी नै सेवा मै समर्पित भएर जिन्दगी लाई सुगन्धित पार्न सकौ
READ MORE
” सेवा नै परमो धर्म ” हाम्रा बुबा,हजुरबुबा,प्र- हजुरबुबा,पं नन्दीकेश्वर उपाध्याय निराैला ज्यूको आज जन्म दिन(१९७०/फागु ७ गते)का सुखद् उपलक्ष्यमा असहायलाई सहयोग गर्न पाउँदा हामी अत्यन्त खुसी भएका छाै
READ MORE
भगवान जसरी हुन्छ मेरा यी बृद्द असाहाय , बेसहारा बाबा आमाहरुको लागी राम्रो बासको ब्यबस्था गर्न सबैको साथ सहयोग पाउ
READ MORE
भगवान् भरोसामा यसैगरी चल्दैछ रिमा सेवा समाज परिवार को दैनीकी सजिलो छैन नि
READ MORE
आज भाई हराएर चिन्तामा डुब्नु भएका र छोराको निकै खोजी गरिरहनु भएका अमित नेपाली भाईको बुबा र अन्य परिवारको साथमा पठाउन सफल भएका छौ
READ MORE
पुजा दिज्युको श्रीमान सम्पर्क मा आउनु भएको छ हामिलाई बिश्वास छ छिटै उहाँहरूको मिलन हुनेछ
READ MORE
यो अबस्था सबैको आउछ है ,कसैले पनि ,अशक्त अनि बृद्द बृद्दाहरुलाई हेला नगरौ सकेको सेवा गरौं
READ MORE
phd बाबालाई हस्पिटल लादै गर्दाको
READ MORE
सेवा नै ठूलो धर्म हो सेवा गर्ने यी मेरा हातहरुलाई कहिले पनि नथकाईदिनु है भगवान
READ MORE
मेरो जीवनको यथार्थ चित्रण गरी समाचार संप्रेषण गर्नुभएकोमा मनैदेखि ससम्मान हार्दीक आभार अर्पण गर्दछु
READ MORE
जिउदा देउताहरुको बिचमा येसरि आन्नदित छिन रिमा
READ MORE
हाम्री प्यारी राधा आमा अब हामी माझ रहनु भएन दुई वर्ष लगभग सेवा गर्न लेखेको रहेछ आमाको छोरी बनेर
READ MORE
खुसीको खवर 82 बर्ष पुग्नु भएका बुबा हराउनु भएर धेरै दिन देखी निकै चिन्तित हुनुभएका परिवारलाई आज रिमा सेवा समाजले खुसी दिएको छ
READ MORE
भगवानले मलाई सहन सक्ने शक्ति दिउन र सेवा गर्ने मेरा मन र यी हातहरु कहिले पनि नथकाई दिउन
READ MORE
मानिस दुई पटक बचपनमा पुगिन्छ phd बाबालाई नुहाउन र दाह्री काट्न अनि कपडा फेर्न भनेसी सानो बच्चा लाई भन्दा गाह्रो पर्छ
READ MORE
READ MORE
आफूले आज आफ्ना आमा बाबा को राम्रो हेरचाह गरेँ भोली आफ्ना सन्तान ले पनि त्यहीं सिक्नेछ्न जे रोप्यो त्यहीं फल्ने हो
READ MORE
तरकारी केलाउदै आमाहरुको साथमा
READ MORE
न घरमा आफ्ना छोरा छोरीहरुले आफ्ना बाबा आमाको इज्जत र सम्मान राखेर बाबा आमाको दुख बुझेका हुन्छन त्यो घर सधैं मन्दिर बन्छ
READ MORE
हामीले जति सेवा गर्न लेखिएको थियो गर्न पायौ हजुर को आत्मा शान्तीको कामना गर्दछौ
READ MORE
हिम्मत हार्नु हुदैन है भन्दै सबै गए तर यो कसैले बुझेनन की दुखले सल्हाह हैन साथ मागिरहेको हुन्छ
READ MORE
रिमा सेवा समाजमा हुनुभएका 53 जना असाहाय बेसहारा बुबाआमा हरु लगायत सम्पूर्ण परिवार प्राथना गरिरहेका छौ
READ MORE
हिजो बेलुका हाम्रा बाबा आमाहरु यसरी आफ्नै आगनमा 12 बजे सम्म देउसी भैलो खेलेर रमाईलो गर्दाको झलकहरु
READ MORE
राम्रो सोच ले असल कर्म गर्दै जाउँ अहम्कार र घमण्ड मनै देखी हटाऊ रिमा सेवा समाज परिवार
READ MORE
खुराको खोरलाई सुधार्दै बनाउदै आज यती धेरै बेसहारा दिन दुःखीहरुको साहाराको घर शीतल चौतारी बनाउन सकिएको छ
READ MORE
जेष्ठ नागरिकहरुको सम्मान गरौ ।। यसरी जथाभावी एक्लै नछोडौ सेवा नै ठुलो धर्म हो ।
READ MORE
सात तले घरधनीलाई भत्ता दिने ! : सडकका गरिबलाई बेवास्ता गर्ने सरकार ? साघु पत्रीका को news online मार्फत पनि पढ्न सक्नुहुनेछ. सबैले पढेर शियर पनि गरिदिनु होला
READ MORE
रिस राग अहंकार हटाएर प्रेम भावले जीवन सफल पार्न सकौ ,,, दिन दुःखी असाहायहरुको सेवा गरौं
READ MORE
दुखेको घाउमा शितल मल्हम लगाउने हाम्रो सेवा यसरि नै दैनिकि चल्दै
READ MORE
भगवानको दर्शन गर्न जान कतै भ्याएको छैन आजभोलि, जिउँदा साँच्चै भगवान यसरी दर्शन दिँदै हुनुहुन्छ यही हो असली पूजा
READ MORE
मानव सेवा नै माधव सेवा हो
READ MORE
जेष्ठनागरिकहरुलाई सम्मान गरौं
READ MORE
असाहाय बेसहारा भनेर कसैले कसैलाई हेला नगरौ
READ MORE
उद्दार गरेर ल्याउदाको तस्बिर र आज को तस्बिर हेर्नुहोस आमामा आएको परिबर्तन
READ MORE
सेवा नै ठूलो धर्म हो
READ MORE
आज धेरै चिसो छ रिमा सेवा समाज अहिले यतिखेर यसरी मिलिजुली आगो ताप्ने चिसो भगाउने प्रयास गर्दै
READ MORE
यीनै आमा बाबाहरुको आशीर्वाद ले धेरै भन्दा धेरै दिन दुःखी असाहाय हरु प्रति माया बढेर अझै सेवा गरिरहन सकौ भन्ने भाब बढीरह्को छ
READ MORE
कोही नभएर एक्लै काभ्रेको महाभारत गाउँपालिकामा एक्लै एउटा छाप्रोमा बस्नु भएका हाम्रा ८२ वर्षिय यी वृद्ध बुबा अहिले हेर्नुहोस हाम्रो साथमा कसरी रहनुभएको छ
READ MORE
रिमा सेवा समाज ले गर्दै आईरहेको सेवाको उच्च मूल्यांकन गर्दै माननीय सञ्चार मन्त्री पार्वत गुरुङ ज्यू को हात बाट सम्मान गरिदा को केही झलकहरु
READ MORE
बृद्द आमालाई एक हप्ता पछी परिवार सँग पुनर्मिलन गराउन सफल भएका छौ
READ MORE
Phd बाबा रोमाकान्त भण्डारी ज्यु को जन्म दिन मनाउदै गर्दा उहाले भन्नु भयो जिबानमा पहिलो पटक यसरी जन्म दिन मनाईदिनु
READ MORE
सत्कर्मले दिने खुशी अरु केहिले दिदैन टेक बहादुर बुबाको सेवामा रमाउदै
READ MORE
यी सबै बाबा आमाहरुको सन्तान भनेकै हजुर हामी हौं नहुनेलाई हुनेले सहयोग गरौं माया गरौं
READ MORE
आजको सेवा घाम तपाउदै बुबाहरुको दाह्री काटीदीदै
READ MORE
साङ्ग्लोले बाधेर ताला लगाएर पशु सरह बनाएर राखेको नेतेश खतिवडा को जिन्दगी कहाँ बाट कहाँ पुगेको छ
READ MORE
जाडोमा आज बुबा आमाहरुको चाहनालाई पूरा गर्दै तातो मकैको ढिडो र गुन्द्रुक को तरकारी अनि गोलभेडाको अचार
READ MORE
दुबै आँखा नदेख्ने 28 बर्ष सम्म मकैको काँचो पिठो खाएर बस्नु भएँको काले बा को जिबनमा हेर्नुहोस चार बर्श पछी कति परिबर्तन आएको छ
READ MORE
भित्र सार्है चिसो छ दिनभरि यसरी घाममा बाहिर राखेर चिया नास्ता बुबा आमाहरुलाई बाहिर नै गराउनु पर्ने भयो केही दिन
READ MORE
उद्दार गरेर ल्याएको सात दिनमा यी बुबामा कति परिबर्तन आईसकेको छ
READ MORE
अम्बिका दाई र मनिषा भाउजुको बिबाह भव्य सब्यताका साथ सम्पन्न गरियो
READ MORE
आमा बाबाको माया गरौं सम्मान गरौं उहाहरुको मन नदुखाउ
READ MORE
एक हप्ता अघि उद्दार गरी ल्याईएको यी बुबामा कति परिबर्तन आएको छ
READ MORE
हात खुट्टा नै कुहाएर सडक सडक मा जिबन बिताएका यी बृद्द बुबालाई धेरै सुधार हुदैछ
READ MORE
बाबा आमाहरुको इच्छा अनुसारको खाना खुवाएर उहाहरुको खुसी देख्न पाउदा मलाई सबै भन्दा आनन्द मिल्नेछ
READ MORE
भगवान खोज्न मन्दिर धाउनु आबश्यक छैन
READ MORE
यो अबस्थाबाट ल्याएर आज जन्म दिने आमाले भन्दा धेरै माया र केयर गरेर यहा सम्म ल्याएको हु अम्बिका दाईलाई
READ MORE
धेरै भन्दा धेरै दीन दुःखी असहायहरुको सेवा गर्ने लक्ष्य छ
READ MORE
इन्द्रेनी कार्यक्रमका सम्पूर्ण टिम प्रति हार्दिक आभार ब्यक्त गर्दै आदारनिय दाई कृष्ण कडेल ज्युलाई धेरै धेरै सम्झना
READ MORE
बुबाको परिवार खोजी गर्न सबैले मद्दत गरौं
READ MORE
हात खुट्टा नै कुहाएर सडक सडक मा जिबन बिताएका यी बृद्द बुबालाई धेरै सुधार हुदैछ
READ MORE
आफ्ना बाबा आमा रुवाएर क्षणीक खुशी मा रमाउन नखोजौ
READ MORE
रेग्मी मुमा सु-स्वास्थ्य अनि दीर्घायूको कामना हजुरलाई, हजुरको सेवा प्रति हार्दिक आभार
READ MORE
सिपाली ०६ काभ्रे रोशी निवासी मनका धनी मिलन शाही ज्यु आज रिमा सेवा समाजमा
READ MORE