• info@rimasewasamaj.org.np
  • +977 9845505898

Activities

हाम्री प्यारी राधा आमा अब हामी माझ रहनु भएन दुई वर्ष लगभग सेवा गर्न लेखेको रहेछ आमाको छोरी बनेर

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो 😭😭😭😭 हाम्री प्यारी राधा आमा अब हामी माझ रहनु भएन😭 दुई वर्ष लगभग सेवा गर्न लेखेको रहेछ आमाको छोरी बनेर 😭😭😭 मेरो छोरीलाई ठुलो भार छ 😭😭 यति ठूलो ब्रिन्दलो कसरी कसरी धान्छेउ भन्ने हजुरको मुखबाट आउने ती शब्द हरु अन्तिममा प्राण जाने बेलामा पनि हात समातेर आँशु बगाउँदै जानु आशीर्वाद दिएर जानु भयो 😭😭🙏🙏 आमा हजुरको सन्तान थिएनन तर पनि एउटी छोरी बनेर दुई बर्ष हजुरको सेवामा मैले केही कमी पुर्याएको थिइन् 😭😭🙏😭 हजुरको आत्माले शान्ती पाएर सरासर वैकुण्ठको बास होस् 🙏🙏🙏🙏😭😭😭😭 हजुरकी छोरी रिमा 😭