• info@rimasewasamaj.org.np
  • +977 9845505898

Activities

आफूले आज आफ्ना आमा बाबा को राम्रो हेरचाह गरेँ भोली आफ्ना सन्तान ले पनि त्यहीं सिक्नेछ्न जे रोप्यो त्यहीं फल्ने हो

आफूले पाएका सन्तान को माया र साथ पाईएला की यस्तो अबस्थामा भन्दै गर्दा उल्टो उनिहरुको अपमान अनि हेलत्व सहन पर्दा आमा बाबाहरु को मन किन नरोला र🙏🙏😭😭😭 आफूले आज आफ्ना आमा बाबा को राम्रो हेरचाह गरेँ भोली आफ्ना सन्तान ले पनि त्यहीं सिक्नेछ्न 🙏 जे रोप्यो त्यहीं फल्ने हो 🙏🙏 जय रिमा सेवा समाज