• info@rimasewasamaj.org.np
  • +977 9845505898

Activities

न घरमा आफ्ना छोरा छोरीहरुले आफ्ना बाबा आमाको इज्जत र सम्मान राखेर बाबा आमाको दुख बुझेका हुन्छन त्यो घर सधैं मन्दिर बन्छ

स्वार्थी कलियुगको जिवित भगवान60 जना बढ़ी बूबा आमाकी एकली छोरी साहसी छोरी Rima Sapkota Sairam ज्यू लेख्नु हुन्छ 🙏🌹🇳🇵जुन घरमा आफ्ना छोरा छोरीहरुले आफ्ना बाबा आमाको इज्जत र सम्मान राखेर बाबा आमाको दुख बुझेका हुन्छन त्यो घर सधैं मन्दिर बन्छ त्यस मन्दिरका देउता बाबा आमाको आशिर्बाद ले कहिल्यै पनि दु:ख झेल्नु पर्दैन
🙏❤️🙏 बाबा आमालाई सधैं खुसी राखौ 🙏🙏
जय रिमा सेवा समाज 🙏❤️🙏❤️❤️❤️🙏