• info@rimasewasamaj.org.np
  • +977 9845505898

Activities

खुराको खोरलाई सुधार्दै बनाउदै आज यती धेरै बेसहारा दिन दुःखीहरुको साहाराको घर शीतल चौतारी बनाउन सकिएको छ

रिमा सेवा समाज को काहानी पुरानो कथा 🙏❤️ कुखुरा को खोरलाई सुधार्दै बनाउदै आज यती धेरै बेसहारा दिन दुःखी हरुको साहाराको घर शीतल चौतारी बनाउन सकिएको छ ❤️🙏 तस्बिर आफै बोलिरहेको छ राम्ररी हेर्नुहोला❤️🙏 जहाँ अहिले 49 जना बुबा आमा नानी बाबुहरु हासी खुसी रहेका छन ❤️🙏❤️ र धेरैलाई यस छानोले नया जिबन दिन सफल भएँको छ ❤️🙏 हो हिम्मत रिमाले गरिन् र यो सेवाको कदम उठान गर्न सकिन तर साथ सपोरट हजुर हरु सबैले दिनु भयो विशेष सहयोग हाम्रा यस सस्थाका अभिभाबक रामजी पोख्रेल उपाध्याय ज्यु र उपाधछ्य mayadevi pokhrel ज्यु को हो पहिलो पाईला टेक्ने स्थान उहाँहरू बाट पायौ अनि हरेक दुख कष्टपूर्ण दिन हरु झेल्दै सेवा गर्दै जादा एउटी चेलीले कति सम्म दुख गर्न सकेकी यसमा हाम्रो पनि साथ मिल्यो भने अझै धेरै दिन दुःखी हरुले नयाँ जिबन पाउने छन् भन्ने भाब धेरै भग्वान रुपी मनहरूमा जाग्दै आयो सेवा बाढ्दै गयो र आज यस ठाउ सम्म ल्याउन सकिएको छ हजुर हरु सम्पूर्ण हाम्रा भग्वान रुपी मन हरु प्रति हार्दिक आभार ब्यक्त गर्दै सबैलाई भगवान तेत्तिस कोटी देबता अनि यी असाहाय बेसाहारा हरुको आशिर्बाद लागुन भन्ने कामना गर्दै 🙏❤️🙏अब अझै यस छानोलाई थाई ठाउमा ब्यबास्थित गराईदिन सकौ भन्ने चाहना छिटै पूरा होस् भन्दै भग्वानसँग रात दिन प्राथना गरिरहेका छौ 🙏🙏 रिमा सेवा समाज परिवार 9845505898