• info@rimasewasamaj.org.np
  • +977 9845505898

Activities

पहिलो पाठशालाा घर हो नानिबाबु हरुको लागी र दोस्रो पाठशाला भनेको स्कुल हो

एक दाना आलु , एक दाना प्याज कसैको एक छाक हाम्रो सानो प्रयास 🙏🙏❤️ आहा कति राम्रो कार्यक्रम 🙏🙏 पहिलो पाठशालाा घर हो नानिबाबु हरुको लागी र दोस्रो पाठशाला भनेको स्कुल हो 🙏🙏❤️ सानैदेखि हाम्रा नानी बाबुहरुलाई घर अनि स्कुल बाट यती राम्रो शिछ्या दिन सक्यौ भने 🙏❤️ भोलिका दिनमा धेरै बाबा आमाहरुको अबस्था यस्तो नहोला की ?? रिमा सेवा समाज परिवार 🙏🙏 9845505898