• info@rimasewasamaj.org.np
  • +977 9845505898

Activities

रिमा सेवा समाज ले गर्दै आईरहेको सेवाको उच्च मूल्यांकन गर्दै माननीय सञ्चार मन्त्री पार्वत गुरुङ ज्यू को हात बाट सम्मान गरिदा को केही झलकहरु

आज रिमा सेवा समाज ले गर्दै आईरहेको सेवाको उच्च मूल्यांकन गर्दै माननीय सञ्चार मन्त्री पार्वत गुरुङ ज्यू को हात बाट सम्मान गरिदा को केही झलकहरु,,🙏🙏🙏🥰🥰🥰 हार्दीक धन्यबाद दोलखा द्वाल्खा म्यास्मुचा खलक का सम्पूर्ण टिमलाई आज मलाई यती धेरै माया गरेर सम्मानका साथ आश्रिबाद बर्साइदिनु भएकोमा ।। हजुरहरुको यो माया ,साथ सपोर्ट प्रती हार्दीक नमन व्यक्त गर्दै हजुरहरुको उत्तर उत्तर प्रगतिको कामना गर्दछु ।।। रिमा सेवा समाज गोल्फुटार 7 बुढानिलकण्ठ 9845505898,9823037397