कोही पनि बरबारिसे बन्न नपरोस आफ्ना आफन्त बाट कोही पनि अपहेलना हुन् नपरोस एक वर्षअगाडि पुगेछ यहा बुबाको यसरी दाहसस्कार गरेँको पनि जय रिमा सेवा समाज बुबाको आत्मा शान्तीको कामना गर्दछौ