• info@rimasewasamaj.org.np
  • +977 9845505898

Activities

आज 18 दिन पछी यी साना लालाबालाका बाबालाई जिम्मा लगाई पठाउन पाउदा हामी रिमा सेवा समाज परिवार अति नै खुसी छौ

आज 18 दिन पछी यी साना लालाबालाका बाबालाई खोजी गरेर रिमा सेवा समाजमा झिकाई बाबा सानु कान्छा तामाङ लाई उहाको श्रीमती ले साथमा लिएर हिनेको पचास हजार रुपैयाँ र श्रीमती अनि तिन सन्तान जिम्मा लगाई पठाउन पाउदा हामी रिमा सेवा समाज परिवार अति नै खुसी छौ 🙏🙏🙏 हाम्रो धर्म हाम्रो कर्तव्य 🙏🙏
परिवार सँग पुनर्मिलन गराउन पाउनु धेरै ठूलो कुरा हो🙏
रिमा सेवा समाज परिवार 9845505898