• info@rimasewasamaj.org.np
  • +977 9845505898

Activities

आमा बाबाको माया गरौं सम्मान गरौं उहाहरुको मन नदुखाउ

जब आफ्नै आमा बाबुको लागी नालायक सन्तान बन्न पुगिन्छ भने अरु जति नै उन्नति प्रगति गरेर अनि जसको राम्रो बन्छु राम्रो कहलिन्छु भन्ने सोच राख्छौ नि त्यो सब गलत हो 🙏🙏रिमा सेवा समाजमा आईपुग्नु भएका केही आमा बाबाहरुलाई सन्तान छैनन आमा बाबा भन्दा उहाँहरूको मुख बाट यीनै शब्द सुनिन्छ भएर के गर्नु नालायक भएँपछी 😭😭🙏 आमा बाबाको
माया गरौं सम्मान गरौं उहाहरुको मन नदुखाउ🙏🙏
जय रिमा सेवा समाज परिवार 🙏❤️