• info@rimasewasamaj.org.np
  • +977 9845505898

Activities

अम्बिका दाई र मनिषा भाउजुको बिबाह भव्य सब्यताका साथ सम्पन्न गरियो

अम्बिका दाई र मनिषा भाउजुको बिबाह भव्य सब्यताका साथ सम्पन्न भएकोमा हामी रिमा सेवा समाज परिवार र सम्पूर्ण रिमा सेवा समाज लाई गर्नुहुने हाम्रा आदारनिय व्यक्तित्व हरु भग्वान रुपी सहयोगी दाता सबै धेरै नै खुसी छौ 
यस बिबाह लाई सम्पन्न पार्नको लागी हामिलाई आर्थिक , नैतिक , भौतिक र सामाजिक तबरले सहयोग पुर्याउनु हुने हजुर हरु सबै ससबैलाई हार्दिक नमन ब्यक्त गर्दै 🙏🙏❤️ उत्तर उत्तर प्रगतिको कामना गर्दछौ 🙏
रिमा सेवा समाज परिवार 9845505898