• info@rimasewasamaj.org.np
  • +977 9845505898

Activities

खुसीको खवर 82 बर्ष पुग्नु भएका बुबा हराउनु भएर धेरै दिन देखी निकै चिन्तित हुनुभएका परिवारलाई आज रिमा सेवा समाजले खुसी दिएको छ

खुसीको खवर 82 बर्ष पुग्नु भएका बुबा हराउनु भएर धेरै दिन देखी निकै चिन्तित हुनुभएका परिवारलाई आज रिमा सेवा समाजले खुसी दिएको छ 🙏🙏👍 बुबाको छोराहरु Tiktok live बाट हामीले पत्ता लगाउन सफल
भयौ र आज बुबालाई छोरा हरुको साथमा घर पठाउन सफल भयौ 🙏🙏 हाम्रो धर्म हाम्रो कर्तव्य 🙏🙏
रिमा सेवा समाज परिवार 9845505898