• info@rimasewasamaj.org.np
  • +977 9845505898

Activities

भगवानको दर्शन गर्न जान कतै भ्याएको छैन आजभोलि, जिउँदा साँच्चै भगवान यसरी दर्शन दिँदै हुनुहुन्छ यही हो असली पूजा

बोलेर आफ्नो पीडा सुनाउन नी सक्नुहुन्न ,,😢 घर कहाँ नी थाहा छैन ,😢,,नाम के हो पनि थाहा छैन ,, 😢लुगा भरी जुम्रा थिए ,,😢नुहाई धुवाई पछि फ्रेस बनाइदिसकेसी खुशी हुँदै हासेर हात जोड्दै ‌🙏आशिर्बाद दिनु भयो ।। भगवानको दर्शन गर्न जान कतै भ्याएको छैन आजभोलि ,,तर जिउँदा साँच्चै भग्वान यसरी दर्शन दिँदै हुनुहुन्छ यही हो असली पूजा ‌🙏🙏🙏🙏🥰🥰🥰 रिमा सापकोटा 9845505898