• info@rimasewasamaj.org.np
  • +977 9845505898

Activities

कोही नभएर एक्लै काभ्रेको महाभारत गाउँपालिकामा एक्लै एउटा छाप्रोमा बस्नु भएका हाम्रा ८२ वर्षिय यी वृद्ध बुबा अहिले हेर्नुहोस हाम्रो साथमा कसरी रहनुभएको छ

कोही नभएर एक्लै काभ्रेको महाभारत गाउँपालिका मा एक्लै एउटा छाप्रोमा बस्नु भएका हाम्रा ८२ वर्षिय यी वृद्ध बुबा अहिले हेर्नुहोस हाम्रो साथमा कसरी रहनुभएको छ ।। साँच्चै हामीले बाँचेर केही गर्नु छ भने यस्तै दुःख आपतमा पर्नु भएका बेसाहारा हरुको साहारा बैशाखी बन्न sakdaa जीवनमा धेरै आनन्द र खुशी मिल्ने शक्ति आफै पैदा हुने रहेछ भन्ने कुराको प्रस्ट आभास यी तस्बिरहरु हेर्दै गर्दा हुनेछ ।। हेर्नुहोस हिजो आउँदा र आज को तस्बीर बुबाको कति फरक छ ।।।। रिमा साईराम सेवा घर गोल्फुटार ७ बुढानिलकण्ठ 9845505898.