• info@rimasewasamaj.org.np
  • +977 9845505898

Activities

सिपाली ०६ काभ्रे रोशी निवासी मनका धनी मिलन शाही ज्यु आज रिमा सेवा समाजमा

सिपाली ०६ काभ्रे रोशी निवासी मनका धनी मिलन शाही ज्यु आज रिमा सेवा समाजमा आएर बाबा आमालाई भेट गरेर यहा रहनु भएका 61 जना बृद्द आमा बुबाहरुको भोजन सेवाको लागी आफ्नो इच्छा अनुसार रु. पाच हजार (5000) सहयोग अर्पण गर्नु भएकोमा उहाप्रति हार्दिक आभार ब्यक्त गर्दै 🙏🙏🙏 उत्तर उत्तर प्रगतिको कामना गर्दछौ ।
रिमा सेवा समाज परिवार 9845505898