• info@rimasewasamaj.org.np
  • +977 9845505898

Activities

रिस राग अहंकार हटाएर प्रेम भावले जीवन सफल पार्न सकौ ,,, दिन दुःखी असाहायहरुको सेवा गरौं

शरीर मा ताकत भइन्जेल हामी भित्र कती रिस राग,अनी अहंकार आउँछ तर जब हाम्रो शरीरमा त्यो ताकत भन्ने चिज ले छोड्दै जान्छ नी अनी आफ्नै नाकमा आएको सिँगान पुछ्न सकिन्न ,खाउ भनेर पेटले मागे पनि मुखमा गास पुर्याउन आफ्नै हातले साथ दिँदैन ,, आखीर यो सब हामीलाई थाहा छ सबैको यो दिन आउनेछन् भनेर त्यसैले रिस राग अहंकार हटाएर प्रेम भाव ले जीवन सफल पार्न सकौ ,,, दिन दुःखी असाहाय हरुको सेवा गरौं ।। जय मानवता,,जय रिमा सेवा समाज परिवार