• info@rimasewasamaj.org.np
  • +977 9845505898

Activities

” सेवा नै परमो धर्म ” हाम्रा बुबा,हजुरबुबा,प्र- हजुरबुबा,पं नन्दीकेश्वर उपाध्याय निराैला ज्यूको आज जन्म दिन(१९७०/फागु ७ गते)का सुखद् उपलक्ष्यमा असहायलाई सहयोग गर्न पाउँदा हामी अत्यन्त खुसी भएका छाै

११०आैं जन्मजयन्तीका अवसरमा बुबा,हजुर बुवा,प्र-हजुरबुबा पं. न्दीकेश्वर उपाध्याय निराैलाका हामी सन्तान दर सन्तानको साझा चाैतारी नन्दी ११ नामक संस्था बाट आज प्रात: असहाय बृद्ध बृद्धा,वालवालिका लाई पालित “रिमा सेवा समाज”बु.न.पा -७ स्पेशलमा सहयोग स्वरूप चामल,दाल,तेल,चिनी,नुन,गेडागुडी बीस्कुट,दूध ,मेवा आदि प्रदान गरि थोरै भएपनि पुण्य आर्जन गरेको महशुस गरेका छाैं ।
” सेवा नै परमो धर्म ” हाम्रा बुबा,हजुरबुबा,प्र- हजुरबुबा,पं नन्दीकेश्वर उपाध्याय निराैला ज्यूको आज जन्म दिन(१९७०/फागु ७ गते)का सुखद् उपलक्ष्यमा असहायलाई सहयोग गर्न पाउँदा हामी अत्यन्त खुसी भएका छाै ।यो अवसरलाई सार्थक बनाउन सहयोग पुर्याउने “रिमा सेवा समाजका प्रवन्धकलाई धेरै धेरै धन्यवाद दिन चाहान्छाैं ।
🙏🙏🙏🙏🙏🙏
सम्पूर्ण निरौला परिवार प्रति हार्दिक आभार ब्यक्त गर्दै हजुरहरुको माया साथ सधैं यसै गरी पाईराखौ भन्ने कामना गर्दछौ 🙏🙏 रिमा सेवा समाज परिवार 9845505898