• info@rimasewasamaj.org.np
  • +977 9845505898

Activities

कुलबहादुर खत्री बर्ष 100 सयका यी बृद्द बुबालाई फेरी अहिले भर्खर बुढानिलकण्ठ प्रहरी प्रभागद्वारा सडक बाट उद्दार गरी रिमा सेवा समाज मा ल्याईएको छ

दाङ पञ्च कुले घर भै नाम कुलबहादुर खत्री बर्ष 100 सय का यी बृद्द बुबालाई फेरी अहिले भर्खर बुढानिलकण्ठ प्रहरी प्रभाग द्वारा सडक बाट उद्दार गरी रिमा सेवा समाज मा ल्याईएको छ 🙏🙏🙏🙏 उहाको आफन्त परिवारलाई खोजी गर्न यो पोस्ट लाई सक्दो शियर गरिदिनु होला 🙏🙏 रिमा सेवा समाज परिवार
9845505898