• info@rimasewasamaj.org.np
  • +977 9845505898

Activities

भित्र सार्है चिसो छ दिनभरि यसरी घाममा बाहिर राखेर चिया नास्ता बुबा आमाहरुलाई बाहिर नै गराउनु पर्ने भयो केही दिन

भित्र सार्है चिसो छ दिनभरि यसरी घाममा बाहिर राखेर चिया नास्ता पनि बुबा आमाहरुलाई घाममा बाहिर नै गराउनु पर्ने भयो केही दिन 🙏🙏❤️🙏 बिहान बेलुका आगो तपाउने दिउस घाम तपाउने 🙏❤️🙏 यसरी घाम ताप्न लुगा सुकाउन यो जग्गा सेवामा साथ दिनु हुने यस जग्गा धनी माधब + सुनिता साईराम ज्यु प्रति कोटी कोटी नमन गर्दछौ 🙏🙏💪❤️ सेवा नै धर्म हो. 🙏❤️
रिमा सेवा समाज 9823037397