• info@rimasewasamaj.org.np
  • +977 9845505898

Activities

हामीले जति सेवा गर्न लेखिएको थियो गर्न पायौ हजुर को आत्मा शान्तीको कामना गर्दछौ

बाचुन्जेल त बेबारिसे नै बनाए आफन्तहरुले सडक मा कति भोक भोकै भौतारिनु भयो होला कति दुख भोग्दै रिमा सेवा समाज मा आईपुग्नु भयो 😭🙏😭 हामीले जति सेवा गर्न लेखिएको थियो गर्न पायौ 😭🙏 हजुर को आत्मा शान्तीको कामना गर्दछौ 😭🙏 रिमा सेवा समाज 9845505898