• info@rimasewasamaj.org.np
  • +977 9845505898

Activities

यो अबस्थाबाट ल्याएर आज जन्म दिने आमाले भन्दा धेरै माया र केयर गरेर यहा सम्म ल्याएको हु अम्बिका दाईलाई

यो अबस्था बाट ल्याएर आज जन्म दिने आमाले भन्दा धेरै माया र केयर गरेर यहा सम्म ल्याएको हु अम्बिका दाईलाई 😭❤️🙏 आज उहाको खुसी को दिन आउन लाग्दा हासेर जिउन खोज्दा पनि 🙏❤️. माया गरेर आशिर्बाद दिनेको लर्को लाग्दै गर्दा 🙏😭❤️ कही कतै कतै बाट चाही मलाई नै धम्की अनि खबरदारी का म्यासेज र फोन आउदै छन् 💪💪 तर मलाई थाहा छ मैले के गरेँ र के गर्दै छु भन्ने कुरा 🤝. त्यसैले म यो शुभ कार्यको लागी जसले जे भने नि मेरो तर्फवाट मैले गर्नु पर्ने तयारी मज्जाले तयार गर्दैछु हस 🙏🙏🙏🙏 एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगिमा भन्ने गीत हेर्नुहोस तस्बिर मा 🙏🙏. अब अम्बिका दाई र हुनेवाला भाउजु मनिसा पौडेल ज्यु एक्लो हुनुहुन्न 🤝 हामी सबै उहाहरु को साथमा हुनेछौ 🤝. अम्बिका दाईको प्यारी बहिनी म रिमा ❤️🙏❤️🙏