• info@rimasewasamaj.org.np
  • +977 9845505898

Activities

अहिले भर्खर उद्दार गरिएका यी तिन सन्तान र एक आमा

अहिले भर्खर उद्दार गरिएका यी तिन सन्तान र एक आमा 🙏😭❤️🙏. रिमा सेवा समाजमा चक्रपथ प्रहरी बृत द्वारा यी लाला बाला सहित एक चेलीको उद्दार गरी ल्याईएको हो 🙏🙏 नानीले घर सिन्धुपाल्चोक लर्के बताएकी छिन् 🙏🙏🙏. परिवारको खोजी गर्न सबैले मद्दत गरौं 🙏🙏 रिमा सेवा समाज परिवार 9845505898