• info@rimasewasamaj.org.np
  • +977 9845505898

Activities

आज भाई हराएर चिन्तामा डुब्नु भएका र छोराको निकै खोजी गरिरहनु भएका अमित नेपाली भाईको बुबा र अन्य परिवारको साथमा पठाउन सफल भएका छौ

हिजो उद्दार गरिएको भाईलाई हामीले आज भाई हराएर चिन्ता मा डुब्नु भएका र छोराको निकै खोजी गरिरहनु भएका अमित नेपाली भाईको बुबा र अन्य परिवारको साथमा पठाउन सफल भएका छौ 🙏🙏🙏
छोरालाई भेटेर भाईको बुबा अनि भाईको दिदी सबै परिवार नै निकै खुसी भएर रिमा सेवा समाज प्रति खुसी हुँदै धन्यबाद ब्यक्त गर्दै आफ्नो इच्छा को केही सेवा पनि गरेर जानु भयो 🙏🙏🙏🙏 खुसीको खवर 🙏🙏
रिमा सेवा समाज परिवार 9845505898