• info@rimasewasamaj.org.np
  • +977 9845505898

Activities

इन्द्रेनी कार्यक्रमका सम्पूर्ण टिम प्रति हार्दिक आभार ब्यक्त गर्दै आदारनिय दाई कृष्ण कडेल ज्युलाई धेरै धेरै सम्झना

हाम्रा धेरै अग्रजहरुको चाहना थियो इन्द्रेणी कार्यक्रम मा अम्बिका दाई भाउजु लाई हेर्ने 🙏🙏❤️🙏 हो आज हामिलाई इन्द्रेनी कार्यक्रम मा बोलाउनु भएर भव्य अनि सब्यताको साथ सम्मान अनि माया गर्नु भएँको मा इन्द्रेनी कार्यक्रम का सम्पूर्ण टिम प्रति हार्दिक आभार ब्यक्त गर्दै
🙏🙏🙏 आदारनिय दाई कृष्ण कडेल ज्युलाई धेरै धेरै सम्झना 🙏🙏🙏🙏 बाकी सबै इन्द्रेनी कार्यक्रम मा हेर्न नभुल्नुहोला 🙏🙏🙏रिमा सेवा समाज परिवार 🙏🙏