• info@rimasewasamaj.org.np
  • +977 9845505898

Activities

जाडोमा आज बुबा आमाहरुको चाहनालाई पूरा गर्दै तातो मकैको ढिडो र गुन्द्रुक को तरकारी अनि गोलभेडाको अचार

जाडोमा आज बुबा आमाहरुको चाहनालाई पूरा गर्दै तातो मकैको ढिडो र गुन्द्रुक को तरकारी अनि गोलभेडाको अचार 🙏🙏🙏 साना देखी बृद्द बाबा आमाहरु नै दंग
मकैको पिठो लाईदिनु हुने सहयोगी मन प्रति हार्दिक नमन
रिमा सेवा समाज परिवार 9845505898