• info@rimasewasamaj.org.np
  • +977 9845505898

Activities

जेष्ठ नागरिकहरुको सम्मान गरौ ।। यसरी जथाभावी एक्लै नछोडौ सेवा नै ठुलो धर्म हो ।

करिब पाँच बजेको थियो सुरक्षा मा खटिनु भएको जनसेवा प्रहरी विशाल बजार द्वारा मलाई फोन आयो,, रिमा म्याम एक जना ९८ वर्षीय वृद्ध आमा को बाटोमा बिजोक छ वसन्तपुरमा उद्दार गर्नु पर्यो ,, उहाँलाई कसैले ट्याक्सीमा ल्याएर यहाँ छोडेको रहेछ,🥲, भनेर अनी म यो अवस्थामा 98 वर्षीय आमा को बिजोक🥲 छ भन्ने सुनेपछि हतार हतार त्यहाँ पुगे र सबै कुरा बुझेर आमालाई खुट्टामा चोट लागेको रहेछ❤️🥲 नजिकै मेडिकल मा लागेर साधारण उपचार गराएर त्यही केही समय लागाएर परिवारको खोजी गरेर छोरी पत्ता लगाएर झिकाएर आमालाई परिवार संग पुनर्मिलन गराईयो 🙏 बाँकी सबै कुरा हरु good tv मा आउँदैछ ।। जेष्ठ नागरिकहरुको सम्मान गरौ ।। यसरी जथा भावी एक्लै नछोडौ 🙏🙏🙏 सेवा नै ठुलो धर्म हो ।
रिमा सेवा समाज परिवार गोल्फुटार 7 बुढानिलकण्ठ 9845505898