स्वार्थी कलियुगको जिवित भगवान60 जना बढ़ी बूबा आमाकी एकली छोरी साहसी छोरी Rima Sapkota Sairam ज्यू लेख्नु हुन्छ
![🙏](https://static.xx.fbcdn.net/images/emoji.php/v9/t80/1/16/1f64f.png)
![🌹](https://static.xx.fbcdn.net/images/emoji.php/v9/t71/1/16/1f339.png)
![🇳🇵](https://static.xx.fbcdn.net/images/emoji.php/v9/t62/1/16/1f1f3_1f1f5.png)
जुन घरमा आफ्ना छोरा छोरीहरुले आफ्ना बाबा आमाको इज्जत र सम्मान राखेर बाबा आमाको दुख बुझेका हुन्छन त्यो घर सधैं मन्दिर बन्छ त्यस मन्दिरका देउता बाबा आमाको आशिर्बाद ले कहिल्यै पनि दु:ख झेल्नु पर्दैन