• info@rimasewasamaj.org.np
  • +977 9845505898

Activities

भगवानले मलाई सहन सक्ने शक्ति दिउन र सेवा गर्ने मेरा मन र यी हातहरु कहिले पनि नथकाई दिउन

समय ले मानिसलाई चिनाउछ 🙏🙏 चिनेर पनि म कमलो मनकी मान्छे फेरी नचिने झै गर्न बाध्य हुन्छु 🙏👍
😭🙏 तर पनि केही छैन भगवान ले मलाई सहन सक्ने शक्ति दिउन र सेवा गर्ने मेरा मन र यी हातहरु कहिले पनि नथकाई दिउन 🙏🙏🙏 मेरो तिहार यसरी नै अस्त ब्यस्त सँग बितिरहेको छ 🙏🙏 बाबा आमाको आशिर्बाद