• info@rimasewasamaj.org.np
  • +977 9845505898

Activities

भगवान जसरी हुन्छ मेरा यी बृद्द असाहाय , बेसहारा बाबा आमाहरुको लागी राम्रो बासको ब्यबस्था गर्न सबैको साथ सहयोग पाउ

फलेको हाङ्गो कहाँ छ र ननुघेको 🙏 मलाई कतै पुग्नु छैन केही बन्नु छैन 🙏🙏 भगवान जसरी हुन्छ मेरा यी बृद्द असाहाय , बेसहारा बाबा आमाहरुको लागी 🙏🙏🌹😭 राम्रो बासको को ब्यबस्था गर्न सबैको साथ सहयोग पाउ 🙏🙏🌹 यी बाबा आमाहरुलाई हासी खुसी राख्न
सकौ 🙏🙏 रिमा सेवा समाज परिवार 9845505898