• info@rimasewasamaj.org.np
  • +977 9845505898

Activities

हिम्मत हार्नु हुदैन है भन्दै सबै गए तर यो कसैले बुझेनन की दुखले सल्हाह हैन साथ मागिरहेको हुन्छ

हिम्मत हार्नु हुदैन है भन्दै सबै गए 😥😥 तर यो कसैले बुझेनन की दुखले सल्हाह हैन साथ मागिरहेको हुन्छ भनेर 😥🙏 सधैं सबैको बलियो दिन आउदैन नि हजुर जति नै अहम्ताका साथ बोल्न आज सकियो भनेर के गर्नु कसैलाई थाहा हुन्न भोली एक्कासी कस्लाई के पर्छ अनि कस्तो पो दिन आउछ भनेर 🙏😥