अहिले भर्खर उद्दार गरिएका यी तिन सन्तान र एक आमा ![]()
![]()
![]()
. रिमा सेवा समाजमा चक्रपथ प्रहरी बृत द्वारा यी लाला बाला सहित एक चेलीको उद्दार गरी ल्याईएको हो ![]()
नानीले घर सिन्धुपाल्चोक लर्के बताएकी छिन् ![]()
![]()
. परिवारको खोजी गर्न सबैले मद्दत गरौं ![]()
रिमा सेवा समाज परिवार 9845505898

