एक दाना आलु , एक दाना प्याज कसैको एक छाक हाम्रो सानो प्रयास आहा कति राम्रो कार्यक्रम पहिलो पाठशालाा घर हो नानिबाबु हरुको लागी र दोस्रो पाठशाला भनेको स्कुल हो सानैदेखि हाम्रा नानी बाबुहरुलाई घर अनि स्कुल बाट यती राम्रो शिछ्या दिन सक्यौ भने भोलिका दिनमा धेरै बाबा आमाहरुको अबस्था यस्तो नहोला की ?? रिमा सेवा समाज परिवार 9845505898