बोलेर आफ्नो पीडा सुनाउन नी सक्नुहुन्न ,, घर कहाँ नी थाहा छैन ,
,,नाम के हो पनि थाहा छैन ,,
लुगा भरी जुम्रा थिए ,,
नुहाई धुवाई पछि फ्रेस बनाइदिसकेसी खुशी हुँदै हासेर हात जोड्दै
आशिर्बाद दिनु भयो ।। भगवानको दर्शन गर्न जान कतै भ्याएको छैन आजभोलि ,,तर जिउँदा साँच्चै भग्वान यसरी दर्शन दिँदै हुनुहुन्छ यही हो असली पूजा
रिमा सापकोटा 9845505898