भगवानले मलाई सहन सक्ने शक्ति दिउन र सेवा गर्ने मेरा मन र यी हातहरु कहिले पनि नथकाई दिउन
समय ले मानिसलाई चिनाउछ चिनेर पनि म कमलो मनकी मान्छे फेरी नचिने झै गर्न बाध्य हुन्छु
तर पनि केही छैन भगवान ले मलाई सहन सक्ने शक्ति दिउन र सेवा गर्ने मेरा मन र यी हातहरु कहिले पनि नथकाई दिउन मेरो तिहार यसरी नै अस्त ब्यस्त सँग बितिरहेको छ बाबा आमाको आशिर्बाद