यो अबस्थाबाट ल्याएर आज जन्म दिने आमाले भन्दा धेरै माया र केयर गरेर यहा सम्म ल्याएको हु अम्बिका दाईलाई
यो अबस्था बाट ल्याएर आज जन्म दिने आमाले भन्दा धेरै माया र केयर गरेर यहा सम्म ल्याएको हु अम्बिका दाईलाई आज उहाको खुसी को दिन आउन लाग्दा हासेर जिउन खोज्दा पनि . माया गरेर आशिर्बाद दिनेको लर्को लाग्दै गर्दा कही कतै कतै बाट चाही मलाई नै धम्की अनि खबरदारी का म्यासेज र फोन आउदै छन् तर मलाई थाहा छ मैले के गरेँ र के गर्दै छु भन्ने कुरा . त्यसैले म यो शुभ कार्यको लागी जसले जे भने नि मेरो तर्फवाट मैले गर्नु पर्ने तयारी मज्जाले तयार गर्दैछु हस एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगिमा भन्ने गीत हेर्नुहोस तस्बिर मा . अब अम्बिका दाई र हुनेवाला भाउजु मनिसा पौडेल ज्यु एक्लो हुनुहुन्न हामी सबै उहाहरु को साथमा हुनेछौ . अम्बिका दाईको प्यारी बहिनी म रिमा