हे भगवान हामिलाई दर्शन देऊ ![]()
. हामीले पनि सजिलो सँग खान बस्न सक्ने ठाउँमा राम्रो ब्यबस्था गराईदेउ भन्दै यती खेर रिमा सेवा समाजमा हुनुभएका 53 जना असाहाय बेसहारा बुबा आमा हरु लगायत सम्पूर्ण परिवार प्राथना गरिरहेका छौ ![]()
![]()
![]()
जहाँ सम्म लाग्छ भगवान ले हाम्रो प्राथना छिटै सुन्नुहुनेछ ![]()
रिमा सेवा समाज परिवार 9845505898










