आयो टप्प टिप्यो लग्यो मिति पुग्यो ![]()
![]()
![]()
हाम्री प्यारी राधा आमा अब हामी माझ रहनु भएन
दुई वर्ष लगभग सेवा गर्न लेखेको रहेछ आमाको छोरी बनेर ![]()
![]()
मेरो छोरीलाई ठुलो भार छ ![]()
यति ठूलो ब्रिन्दलो कसरी कसरी धान्छेउ भन्ने हजुरको मुखबाट आउने ती शब्द हरु अन्तिममा प्राण जाने बेलामा पनि हात समातेर आँशु बगाउँदै जानु आशीर्वाद दिएर जानु भयो ![]()
![]()
![]()
आमा हजुरको सन्तान थिएनन तर पनि एउटी छोरी बनेर दुई बर्ष हजुरको सेवामा मैले केही कमी पुर्याएको थिइन् ![]()
![]()
![]()
हजुरको आत्माले शान्ती पाएर सरासर वैकुण्ठको बास होस् ![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
हजुरकी छोरी रिमा ![]()




