आयो टप्प टिप्यो लग्यो मिति पुग्यो हाम्री प्यारी राधा आमा अब हामी माझ रहनु भएन दुई वर्ष लगभग सेवा गर्न लेखेको रहेछ आमाको छोरी बनेर मेरो छोरीलाई ठुलो भार छ यति ठूलो ब्रिन्दलो कसरी कसरी धान्छेउ भन्ने हजुरको मुखबाट आउने ती शब्द हरु अन्तिममा प्राण जाने बेलामा पनि हात समातेर आँशु बगाउँदै जानु आशीर्वाद दिएर जानु भयो आमा हजुरको सन्तान थिएनन तर पनि एउटी छोरी बनेर दुई बर्ष हजुरको सेवामा मैले केही कमी पुर्याएको थिइन् हजुरको आत्माले शान्ती पाएर सरासर वैकुण्ठको बास होस् हजुरकी छोरी रिमा