• info@rimasewasamaj.org.np
  • +977 9845505898

Activities

phd बाबालाई हस्पिटल लादै गर्दाको

सबैको पीडा बुझ्छु यीनै पीडा बुझ्न सक्ने शक्ति भएर नै आज यती धेरै बाबा आमाहरुको माया पाएकी छु 🙏🙏
तर मन मेरो पनि हो कतिखेर कतिखेर अनेकौँ पीडा हरु को छाल उर्लिन खोज्दा आफैलाई मैले कसरी सम्झाउ खै 😭
आफै हिनिरहेको बाटो पनि कहाँ पुगे जस्तो भएर झस्किए आज 🙏😭 कुरो phd बाबालाई हस्पिटल लादै गर्दाको