सबैको पीडा बुझ्छु यीनै पीडा बुझ्न सक्ने शक्ति भएर नै आज यती धेरै बाबा आमाहरुको माया पाएकी छु


तर मन मेरो पनि हो कतिखेर कतिखेर अनेकौँ पीडा हरु को छाल उर्लिन खोज्दा आफैलाई मैले कसरी सम्झाउ खै

आफै हिनिरहेको बाटो पनि कहाँ पुगे जस्तो भएर झस्किए आज


कुरो phd बाबालाई हस्पिटल लादै गर्दाको