• info@rimasewasamaj.org.np
  • +977 9845505898

असाहाय बेसहारा बाबु आमा बस्ने बासको लागी जग्गा दिदा अख्तियार ले समात्छ भन्ने हाम्रा नगर प्रमुख हरुको भनाई छ

  • Home
  • असाहाय बेसहारा बाबु आमा बस्ने बासको लागी जग्गा दिदा अख्तियार ले समात्छ भन्ने हाम्रा नगर प्रमुख हरुको भनाई छ

प्रत्येक ओडामा पार्क बन्ने ठाउँ सरकार ले दिन हुन्छ पार्क बनाउन बजेट छुटीन्ंछ भनेको सुन्छु 😭🙏❤️ तर यी असाहाय बेसहारा बाबु आमा बस्ने बासको लागी जग्गा दिदा अख्तियार ले समात्छ भन्ने हाम्रा नगर प्रमुख हरुको भनाई छ 🙏😭🙏 हे भगवान् यी दुःखी ले बस्ने बास दिदा अख्तियार ले समात्ने अनि धनी मानी घुम्ने पार्क बन्दा केही नहुने 🙏😭 यो कस्तो नियम हो क्या सरकार ??